Rule 10
बिरामी बिदा
(१) प्रतिष्ठानमा काम गर्ने बालकले एक वर्षमा चौबीस दिन बिरामी बिदा पाउनेछ ।
(२) बिरामी बिदामा बस्दा त्यस्तो बालकले पूरा तलब पाउनेछ ।
(३) कुनै बालकको सात दिनभन्दा बढी बिरामी बिदा स्वीकृत गर्नु परेमा व्यवस्थापकले नेपाल सरकारद्वारा मान्यता प्राप्त चिकित्सकको प्रमाणपत्र पेश गर्न लगाउन सक्नेछ ।
(४) कुनै बालक अचानक बिरामी परी बिदा बस्नु परेमा निजले सोको जानकारी छिटो साधनद्वारा व्यवस्थापकलाई दिनु पर्नेछ ।